विषादीको प्रयोग घटाउने अभियानमा कृषक
दुर्गा देवकोटा, लम्की, १९ जेठ । कैलालीका कृषकहरु मानव स्वास्थ्यका लागि खतरनार्का मानिएको रासायनिक विषादीको प्रयोग कम गर्न थालेका छन् । उनीहरुले रासायनिक विषादीको सट्टा जैविक (घरेलु) विषादी तथा झोल मलको प्रयोग गर्न थालेका हुन् । रासायनिक विषादी र मलको