चितवन, १३ चैत । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमको रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ भएपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । किसानको घरमा दुध खेरा जान थालेको छ । अर्काेतर्फ उपभोक्ताले उपभोग गर्न पाएका छैनन् ।