२९ आश्विन २०८३, बिहिबार
कृषि

आलु उत्पादनमा ह्रास आयो

कञ्चनपुर, ६ फागुन । हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा तीस प्रतिशत भन्दा बढीले ह्रास आएको छ । व्यावसायिक रुपमा यहाँ आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् । दाना लाग्ने बेलादेखि नै