२९ आश्विन २०८३, बिहिबार
कृषि

पाँचथरमा सुन्तला उत्पादन वृद्धि

मिक्लाजुङ, २२ पुस । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका