व्यावसायिक बन्दै किसान
७ साउन, ललितपुर । एक दशक अघि जीविकोपार्जनका लागि कतारमा पसिना बगाउनुभएका बाँकेका लालबाबु सुनारले अहिले आफ्नै ठाउँमा १७ जनालाई रोजगारी दिनुभएको छ । परिवारको आर्थिक अवस्था कमजोर हुँदा कलिलो अवस्थामा पहिले भारत र पछि कतार पुग्नुभएका उहाँ अहिले नेपालगञ्ज