१६ जेष्ठ २०८३, शनिबार
कृषि

हराउँदै गयो फापर खेती

पाल्पा, २० पुस । यहाँ उत्पादित फापर बाली लोपन्मुख अवस्था पुगेको छ । हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको हो । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो । उच्च रक्तचाप तथा