१३ वटा लिफ्ट खानेपानी आयोजना सञ्चालन
झिमरुक, २० जेठ । प्यूठान नगरपालिकाभित्र चालू आर्थिक वर्षमा १३ वटा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा छन् । उक्त आयोजनाका लागि नगरपालिका, प्रदेश र सङ्घले करिब रु चार करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । चालू आवमा सम्झौता भएको मरन्ठानाकोट