११ मंसिर २०८३, शुक्रबार
कृषि

कृषिमा प्राथमिकता

सुर्खेत, ११ असार । कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आव.२०७७/०७८ को लागि रु.१ अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३ बजेट प्रस्तुत गरेको छ । नगरपालिकाकाको सातौं नगरसभामा कार्यवाहक प्रमुख मोहनमाया ढकाल (भण्डारी) द्वारा प्रस्तुत सो आव