२४ बैशाख २०८३, बिहिबार
कृषि

लकडाउन : कृषि उत्पादनले बजार पाएन

रामपुर, २० चैत । कोरोनो भाइरस (कोभिड —१९ ) को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ । रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११