३० असार २०८३, मंगलबार
कृषि

असिनापानीले बालीनालीमा ठूलो क्षति, दुई घाइते

सर्लाही, १३ वैशाख । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पु¥याएको छ । हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन्