२५ बैशाख २०८३, शुक्रबार
कृषि

सूर्यविनायकमा ६० प्रतिशत अनुदानमा धानको बीउ वितरण

भक्तपुर, ३० वैशाख । सूर्यविनायक नगरपालिकाले आफ्ना नगरभित्रका किसानलाई ६० प्रतिशत अनुदानमा विभिन्न जातका धानको बीउ वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले धानको बीउ अभाव भएपछि नगरपालिकाले विभिन्न जिल्लाबाट