३० असार २०८३, मंगलबार
कृषि

किसानको पिडा: तरकारी दिदै अन्न लिदै

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरका ग्रामीण क्षेत्रमा अझै पनि अन्नसँग तरकारी साट्ने प्रचलन रहेको छ । तरकारी उत्पादनमा लागेका व्यक्तिले मौसमअनुसारको तरकारी मौसमअनुसारको अन्नसँग साटेर लिने/दिने गरेका छन् । बजारमा तरकारी बिक्री गर्दा निश्चित मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । अन्नसँग