२९ आश्विन २०८३, बिहिबार
कृषि

गुर्जाेप्रति बढ्दो मोहः कर अधिकृतले निःशुल्क बाँड्दै बिरुवा

लहान, १ भदौ । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आउनुभएका लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटलाई अहिले भने गुर्जाेको बेर्ना लगाउन र कलमी बनाउन भ्याइनभ्याइ हुन्छ । मिर्मिरे बिहानीमा होस वा झिसमिसे साँझको समयमा आफ्नो सरकारी निवासमा