१९ बैशाख २०८१, बुधबार
कृषि

अनार(दारिम) खेती गर्ने तरिका

अनार एक वहुवर्षिय, वहुउपयोगि पुनीकेसि(एगलष्अबअभबभ)परिवार अन्तरगतको फल हो । यो अति उपयोगि पौष्टिक तत्वयुक्त फलफूल मानिन्छ । विश्वका विभिन्न उष्ण तथा उपोष्ण प्रदेशिय देशहरुमा अनारको व्यवसायिक खेती हुदै आएको पाईन्छ । युरोपको स्पेन, अफ्रिकाको मोरक्को, ईजिप्ट,  एशियाको अफगानिस्थान वेलाचिस्थान,चीन, जापान, तथा संयूक्त