इनरुवा, १९ साउन । सुनसरी रामधुनी नगरपालिका–८ का ५५ वर्षीय हरिप्रसाद खतिवडा करिब १२ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आउनुभएको छ । बाख्रासँगै रमाउने र बाख्राको आम्दनीबाट नै घरपरिवार चलाउँदै आउनुभएका खतिवडाले पहिलो पटक राज्यबाट अनुदान पाएपछि खुशी हुनुभयो । “अहिलेसम्म