१६ जेष्ठ २०८३, शनिबार
कृषि

झापाको अर्जुनधारा नगरपालिकाले सलह किन्न ५ लाख बजेट

बनियानी, २७ असार । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । “सलह किरा नियन्त्रण