बजारको अभावमा खुर्सानी व्यवसायी मारमा
रामपुर, ५ भदौ । बगनासकाली गाउँपालिका१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा पर्नुभएको छ । खुर्सानी बेचेर रु दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार भाउ मूल्य नहुँदा लागत सस्तोमा बिक्री गर्नुपरेको उहाँ गुनासो