३० असार २०८३, मंगलबार
कृषि

म्याग्दीका फाँटैभरि छपक्कै सलह देखियो

गलेश्वर ३१ असार । दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र