२६ पुस २०८१, शुक्रबार
कृषि

तीन करोड लागतमा बन्यो सिँचाइ कुलो, ८१ हेक्टर सिँचाइ सुविधा विस्तार

भोजपुर, ३० भदौ । जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहजता थपिएको