२५ बैशाख २०८१, मंगलबार
कृषि

नीति तथा कार्यक्रम : १० वर्षमा कृषि उत्पादन दोब्बरले वृद्धि

काठमाडौँ, २ जेठ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा आगामी १० वर्ष भित्र कृषि उत्पादन दोब्बरले वृद्धि गरिने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले बैठकमा नीति तथा कार्यक्रमको वाचन गर्दै सरकारी,