गाडी लाइन छाडेर मौरीपालनतर्फ
तनहुँ । कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबँेसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बन्नुभएको छ । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री