३० असार २०८३, मंगलबार
कृषि

बोटबाटै झर्न थाले सुन्तला

सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो । बोटबाट बिक्री नगर्दै सुन्तला झर्न