६ जेष्ठ २०८१, आइतबार
कृषि

लकडाउनको सदुपयोगः बिरुवा बेचेर लाखौँ आम्दानी

गलेश्वर, ८ जेठ । म्याग्दीका कृषकले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् । सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । अन्नपूर्ण गाउँपालिका—२ दानाको फगाम गाउँका जोगबहादुर विकले घरमा बसीबसी बिरुवा बेचेर वार्षिक