२९ आश्विन २०८३, बिहिबार
कृषि

कागती खेती विस्तार कार्यक्रमले किसान उत्साहित

काठमाडौँ । नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गरेका छन् । उक्त घोषणा गरेसँगै