७ बैशाख २०८१, शुक्रबार
कृषि

पाँच रोपनी क्षेत्रफलको बन्दा बिक्री नभएपछि बन्दामाथि ट्रयाक्टर

भक्तपुर, ५ असार । चाँगुनारायण नगरपालिका – ९ ताथली सौडोलका किसान सानुभाइ गिरीले पाँच रोपनी क्षेत्रफलमा लगाएको बन्दा बिक्री नभएपछि बन्दासहित ट्रयाक्टर लगाएर खेत जोत्नुभयो । यसवर्ष एकलाख रुपैया आम्दानी गर्ने उदेश्यले लगाएको बन्दा लकडाउनका कारण बिक्री नभएपछि उहाँले बन्दासहित