२० बैशाख २०८१, बिहिबार
कृषि

कृषिमा रमाउँदै भूतपूर्व सेना

भोजपुर, २३ असार । भोजपुरका दुई भूतपूर्व बेलायती सेना कृषिमा उदाहरणीय पात्र बनेका छन् । आफूले आर्जन गरेको धन र सीपलाई अवकाशपछि आफ्नै ठाउँमा लगानी गरेर उनीहरु व्यावसायिक कृषि पेशामा आबद्ध भएका हुन् । टेम्केमैयुङ गाउँपालिका–२ सिरदली र वडा नं