४ जेष्ठ २०८१, शुक्रबार
कृषि

बाँकेमा असारमै सकिदै रोपाइँ

राँझा, २९ असार । बाँकेमा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो । “आकाशे पानी र सिक्टा सिँचाइको पानीले समयमा