४ जेष्ठ २०८१, शुक्रबार
कृषि

झार उखेल्नभन्दा विषादी छर्न सहज

टीकापुर, १३ साउन । कैलालीमा धानखेतीमा झारनाशक विषादीको प्रयोग बढ्दै गएको छ । अनावश्यकरुपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ । टीकापुरको वनगाउँका सुन्दरबहादुर चौधरीले एक बिघा जमिनमा विषादी छर्नुभयो । “धानमा झार उम्रन थालेको