१० मंसिर २०८१, सोमबार
कृषि

ठेकेदारले फिर्ता गरे किसानको रकम

तम्घास, १५ असोज । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् । ‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता