४ जेष्ठ २०८१, शुक्रबार
कृषि

अर्घाखाँची जिल्लामा सलहबाट मकै बालीमा ५ करोड क्षति

अर्घाखाँची, २० असार । अर्घाखाँची जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन