८ बैशाख २०८१, शनिबार
कृषि

प्याजको मूल्य बढी लिने पसललाई कारवाही

परासी, ४ असोज । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज विक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी