७ बैशाख २०८१, शुक्रबार
कृषि

मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र पाठशाला बन्दै

वाग्मती , ३ कात्तिक । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्ने व्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको छ । केन्द्रले नेपाली बजारमा वार्षिक उपलब्ध हुने माछामध्ये भण्डै रू दुईअर्ब मूल्य