११ बैशाख २०८१, मंगलबार
कृषि

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

बैतडी, ४ मङ्सिर । बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन