२० बैशाख २०८१, बिहिबार
कृषि

होटल छाडेर तीतेपाती खेतीमा

किमाथाङ्का, १८ कात्तिक । सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित हुनु भएको छ । ‘तीतेपाती रोपौ एक लाख कमाऔँ’ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले दुई वर्षअघिदेखि २०