कृषि Nepalpatra कृषि
१० कार्तिक २०७८, बुधबार
कृषि

व्यावसायिक कृषिमा अधिकारी परिवार

१५ साउन, पोखरा । कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ । आव२०३९÷४० सालतिर गोलभेँडा खेतीबाट व्यावसायिक रूपले कृषिमा लाग्नुभएका खगेन्द्रले सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे