७ बैशाख २०८१, शुक्रबार
कृषि

कृषिमा अपेक्षित उपलब्धि

दमौली, १५ भदौ । तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार, पर्यटन र कृषिमा अपेक्षित उपलब्धि भएको जनाएको छ । उक्त आर्थिक वर्षका लागि विनियोजित बजेटबाट गाउँपालिकामा पूर्वाधार, पर्यटन र कृषिमा उल्लेख्यमात्रामा काम सम्पन्न भएको गाउँपालिकाले जनाएको हो ।