बलेवा । बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानका लागि भ्याइनभ्याई छ । बारीमा लगाएको आलु उकेरेर कोदो बाली लगाउनका लागि किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको तारराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ । ‘आलु मिठो तारा खोलाको’ ताराखोलाकै