५ जेष्ठ २०८१, शनिबार
अर्थ

दक्षिण कोरियाले नेपालका उत्कृष्ट ६ वटा स्थानीय तहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने

असोज ३, काठमाडौँ | नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । ती स्थानीय तहलाई