५ जेष्ठ २०८१, शनिबार
अर्थ

सुन प्रतितोला ४ सयले घट्यो

१४ असार, २०७३:- मङ्गलबार सुन प्रतितोला रू. चारसयले घटेको छ । सोमबार प्रतितोला रू. ५८ हजार सातसयमा किनबेच भएको सुन मङ्गलबार रू. चारसयले घटेर रू. ५८ हजार तीनसयमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । मङ्गलबार छापावाल सुन