१५ बैशाख २०८१, शनिबार

एमाले जाजरकोट अध्यक्षमा शाही चयन


एमाले

काठमाडौं । नेकपा एमाले जाजरकोट जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा खिमबहादुर शाही चयन भएका छन् । हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ ।

त्यस्तैगरी रुकुम जिल्ला अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन् भने सिन्धुली जिल्ला अध्यक्षमा कुमारबहादुर कार्की चयन भएका छन्।

त्यस्तैगरी दोलखा जिल्ला अध्यक्षमा नरबहादुर श्रेष्ठ चयन भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !