१४ बैशाख २०८१, शुक्रबार

Tag: जाजरकोट जिल्ला अधिवेशन

एमाले जाजरकोट अध्यक्षमा शाही चयन

काठमाडौं । नेकपा एमाले जाजरकोट जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा खिमबहादुर शाही चयन भएका छन् । हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ । त्यस्तैगरी रुकुम जिल्ला अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन् भने सिन्धुली जिल्ला अध्यक्षमा कुमारबहादुर कार्की चयन