१४ बैशाख २०८१, शुक्रबार

यदि तपाईले सपनामा शारीरिक सम्पर्क गरेको देख्नुहुन्छ भने यस्तो हुन्छ खतरा !


Sex

मानिसहरुले विभिन्न किसिमका सपना देख्ने गर्छन् । यीमध्ये केही सपनाको खास अर्थ हुन्छ । केही सपनाको भने उतिसारो महत्व हुँदैन । यदि सपनामा शारीरिक सम्पर्क गरेको देखियो भने यसको फरक-फरक अर्थ हुन सक्छ ।

यस्तो सपनाको अर्थ यो कुरामा निर्भर गर्छ कि तपाईको पार्टनर को हुन्छ ? यदि तपाई सपनामा अपरिचित व्यक्तिसँग शारीरिक सम्पर्क गरेको देख्नुहुन्छ भने तपाइँको दाम्पत्य जीवन खतरामा हुन सक्छ ।

किनकि यस्तो सपनाको अर्थ हुन्छ तपाई आफ्नो पार्टनरसँग सन्तुष्ट हुनुहुन्न । ज्योतिष शास्त्रका अनुसार यदि तपाई पुरुष हुनुहुन्छ र कुनै महिलासँग शारीरिक सम्बन्ध राखेको देख्नुहुन्छ भने तपाई गम्भीर रोगबाट पीडित हुनुहुन्छ । सपनामा रातो सारी लगाएका महिलालाई अंकमाल गरेको देखिएमा मृत्युको खतरा हुन्छ । पहेंलो आँखा भएकी महिलालाई अंकमाल गरेको देख्दा निकै कष्ट सहनुपर्ने हुन सक्छ । सपनामा कुनै युवती नाचिरहेको देख्नुभयो भने तपाईको प्रेम सम्बन्ध ब्रेकअप हुन सक्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !