संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जनताका बाधा, समस्या र अप्ठ्यारा वर्तमान सरकारले पन्छाउने बताएका छन् । मारवाडी सेवा समितिको ६९ औँ वार्षिकोत्सवमा बोल्दै उनले भने, “यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।” समितिको सेवामुलक