२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित

लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ । यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने