२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाको पाठ…

काठमाडौँ । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ । कोरोनाले आर्थिक र सामाजिक क्षेत्रमा ठूलो चुनौती खडा