१२ असार २०८१, बुधबार

Author: नेपाल पत्र

कांग्रेसले एमालेको राजनीतिक दस्ताबेज चोरेको अध्यक्ष ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा र पागलहरुको प्रलाप भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको बताए । आज सानेपास्थित मनमोहन स्मृति