२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण जनशक्ति कोभिड नियन्त्रण र शान्तिसुरक्षाका लागि परिचालन गर्न आग्रह

मकवानपुर, २४ वैशाख । गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गर्नुभएको छ । उहाँले उक्त कार्यालयले जनहितका लागि पु¥याएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिनुभयो । सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो