१९ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

थुनावाट घरबेटीलाई छुटाउने अधिकार कसले दियो ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका मन्त्री श्रेष्ठलाई सचेत गराएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो