१९ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

ओलीको अभिव्यक्तिपछि देउवाको प्रश्न : छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘छुद्र भाषा प्रयोग गरेको आरोप लगाएका छन्। विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनमा बुद्धिजीवीसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न