काठमाडौँ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर माफी मागेका छन् । प्रहरी कार्यालय पुगेर छुवाछुत आरोपितलाई छुटाएका शिक्षामन्त्री श्रेष्ठले हिजो दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर मन्त्री श्रेष्ठले भूल स्विकारेका हुन् । आयोगका सह–प्रवक्ता लोकनाथ